अश्लिलता फैल्याउने फिल्म नफापेकै हो त राजु गिरिलाई ? (हेर्नुस खास कुरा)

shyane.com.np | 8:54 PM | 0 comments

असोज १७, इटहरी,
नेपालि फिल्म नगरी मा अस्लिलता फैल्याउने किसिमका फिल्म निर्माण गरेर बिबाद र चर्चा मा आई रहने निर्माता तथा निर्देशक राजु गिरीले भोजपुरी चलचित्र 'देवराज'  निर्देशन गर्दैछन् । 
फागुनको अन्तिम साता रिलीज हुने चलचित्रलाई भोजपुरी तथा नेपालीमा एउटै मितीमा हेर्न सकिने निर्माण पक्षले बतायो । राजु गिरी प्रोडक्सनको उक्त चलचित्रमा सुवेच्छा थापा सहित नेपाली सिनेमाको लागी नया अनुहार एस पी खरेललाई देख्न सकिन्छ ।  चलचित्रको बाकि छायंकन दशैं पछाडि गर्ने चलचित्रका निर्देशक समेत रहेका राजु गिरी बताउँछन् । चलचित्रमा रामेश्वर हुमागाइको छायंकन रहेको छ भने संगित अर्जुन पोख्ररेलको तथा द्रन्द रोशन श्रेष्ठको रहेको छ । 
गिरि ले भर्खेरै मात्रै नेपालको पोर्न स्टार बन्छु भन्दै अश्लिल हर्कत देखाएर सामाजिक संजाल बाट चर्चामा आएकी अर्चना पनेरु लाई लिएर "जिस्म" नामक फिल्म निर्माण गरेका थिए l ईजाजत नलिई सुटिङ्ग सुरु गरेको भनेर चलचित्र बिकाश बोर्ड ले सुटिंगको सामान कब्जा गर्दै सुटिङ्ग नै बन्द गर्दिएको थियो l पछि पुन सहमति गरेर सुटिङ्ग गरे पनि फिल्म सुपर फ्लप भएको रिपोर्ट गिरि को हातमा परेको थियो l 



via IFTTT

Category:


www.shyane.com.np:
नेपालमा बसेर केहि गर्ने हाम्रो चाहना र तपाईं हरुको होउसलाले हामी लाई अगाडी बद्न सहयोग गर्नेछ । धन्यवाद !!

0 comments

Thanks.

Your Choice

रोचक जानकारी

यौन/स्वास्थ्य

TWITTER

Earth Quake Update