भाईटिकामा कलाकार : यस्तो रहयो नेपालि कलाकारको २०७३ को तिहार (फोटो फिचर)

shyane.com.np | 8:53 AM | 0 comments

कार्तिक १७, इटहरी,
तिहारको अन्तिम दिन हिजो भाइटिका । नेपाली चलचित्रका कलाकारले पनि भाइटिकालाई भव्य रुपमा मनाएका छन् । 

नायक भूवन केसी, अनमोल केसीदेखि हाँस्य कलाकार सिताराम कट्टेलले पनि भाइटिका लगाएको तस्बिर सामाजिक संजालमा पोष्ट गरेका छन् ।
नायक राजेश हमालले भाइटिका लगाएपछिको तस्बिर सामाजिक संजालमा पोष्ट गरेका छन् । यस्तै, नायिका प्रियंका कार्कीले पनि भाइटिका लगाउँदै गरेको तस्बिर फेसबुकमा पोष्ट गरेकी छिन् ।
नेपाली चलचित्रका अधिकांश कलाकारले भाइटिकामा आफ्ना दाजुभाई र दिदी बहिनीसँग भाइटिका लगाउँदै गरेको तस्बिर फेसबुकमा पोष्ट गरेका छन् । 
यस्तै कलाकार सुनिल थापाले पनि भाइटिकामा टिका लगाएको तस्बिर फेसबुकमा पोष्ट गरेका छन् ।
बर्ष दिनभर काममा व्यस्त हुने भएकाले पनि आफ्ना दाजुभाई र दिदीबहिनीसँग भेट्न नपाउने कलाकारहरुले भाइटिकालाई विशेष महत्वका साथ मनाएको बताएका छन् ।



via IFTTT

Category:


/>

www.shyane.com.np:
नेपालमा बसेर केहि गर्ने हाम्रो चाहना र तपाईं हरुको होउसलाले हामी लाई अगाडी बद्न सहयोग गर्नेछ । धन्यवाद !!

0 comments

Thanks.

Your Choice

रोचक जानकारी

यौन/स्वास्थ्य

TWITTER

Earth Quake Update