टिकुली भन्दै नचाए शिव पौडेलले मोडेल एलिशा राईलाई (भिडियो सहित)

shyane.com.np | 9:34 AM | 0 comments

मंसिर २५, इटहरी,
अहिलेकी निकै चर्चित मोडेल तथा नायिका एलिशा राईलाई लिएर शिव पौडेलले म्युजिक भिडियो टिकुली सार्वजनिक गरेका छन । 
रोशन लामा र एलिशा राईको बेजोड अभिनय रहेको उक्त म्युजिक भिडियो काठमाडौंको कभ्रेस्थलीमा छायाकन गरिएको हो । ईन्द्र कला राईको श्वर रहेको यस गीतको शब्द भने रमेश अधिकारिले लेख्नु भएको हो, गीतमा संगीत करण राज कार्कीले गर्नु भएको छ । 
शिव पौडेलको निर्देशन रहेको यो  म्युजिक भिडियोलाई  ज्ञानेन्द्र शर्माले छायाकन गर्नु भएको छ भिडियो को   कोरियोग्राफ भने सन्तोष राज बहाकले गर्नु भएको हो भिडियोलाई सम्पादन टेकेन्द्र शाह ले गर्नु भएको हो । 
भिडियो :




via IFTTT

Category:


www.shyane.com.np:
नेपालमा बसेर केहि गर्ने हाम्रो चाहना र तपाईं हरुको होउसलाले हामी लाई अगाडी बद्न सहयोग गर्नेछ । धन्यवाद !!

0 comments

Thanks.

Your Choice

रोचक जानकारी

यौन/स्वास्थ्य

TWITTER

Earth Quake Update