कान्तिपुर दैनिकले कलाकार र खेलाडिको नाम सँगै तस्बिरमा फेरि अर्को लापरबाही

shyane.com.np | 12:02 PM | 0 comments

मङ्सिर २९, (सुवास संकल्प), इटहरी 
नेपालको ठूलो मिडियाको रुपमा नाम कहलिएको कान्तिपुर दैनिकले आज फेरि अर्को गल्ती कलाकार र फुटबलरको नाम र तस्बिरमा गरेको हामिले भेटेका छौ । 
विभिन्न समयमा गल्तिहरु गर्दै आलोचना खेप्नु परेको कान्तिपुर ले आज मङ्सिर २९ बुधबारको अकमा तस्बिर एक र त्यस्को क्याप्सन अर्कै लेखेको पाईएको छ । पत्रीकाको "कला र शैली" पृष्ठमा नेपाली नायक जीवन लुइँटेल र नायिका वर्षा सिवाकोटी भन्दै भारतिय नायिका प्रीयन्का चोपडा र बेलायती फुटबल स्टार खेलाडी डेबिट बेकह्याम को तस्बिर राखिएको छ ।

काठमाडौ को बबरमहलमा "ओलिज स्टोर" ले हालै भित्र्याएको नया प्रबिधिका ड्रोन क्यामेरा सार्बजनिक र फिल्म खिच्न आवस्यक पर्ने अन्य क्यामेरा उपलब्ध गराउने बारे गरिएको कार्यक्रम को बारेमा क्याप्सनमा उक्त तस्बिर राखिएको छ ।



via IFTTT

Category:


/>

www.shyane.com.np:
नेपालमा बसेर केहि गर्ने हाम्रो चाहना र तपाईं हरुको होउसलाले हामी लाई अगाडी बद्न सहयोग गर्नेछ । धन्यवाद !!

0 comments

Thanks.

Your Choice

रोचक जानकारी

यौन/स्वास्थ्य

TWITTER

Earth Quake Update