कुमारी प्रथाको कथा : युटुबमा रिलिज भयो अनमोलको "गाजलु", दुई दिनमा ६ लाखले हेरे (पूरा फिल्म सहित)

shyane.com.np | 8:48 PM | 0 comments

पौष २, (सुवास संकल्प), इटहरी,
युवापुस्ताको क्रेज अनमोल केसि र पुर्व मिस नेपाल सृष्टि श्रेष्ठ द्वारा अभिनित फिल्म गाजलु केही समयको प्रतीक्षा पश्चात् आम दर्शक माझ युटुब मार्फत रिलिज भएको छ ।
कुमारी प्रथाको कथा बोल्ने फिल्म "गाजलु" मा कुमारी घरबाट निस्किसके पछि को एक कुमारिको जीवन भोगाई र उनिमाथी आईपर्ने खुशी र बाधा-अबरोध अनि बन्देज हरुको बारेमा प्रस्तुत गरिएको छ ।
पौष १ गते युटुबमा रिलिज भएको गाजलु २ गतेको साझ सम्म आईपुग्दा छ लाख भन्दा बढी दर्शकहरुले हेरिसकेको छ भने यो फिल्म नेपालको पहिलो युटुब ट्रेडिङमा समेत परेको छ ।
गत जेठ २८ गते हल रिलिज भएको गाजलुलाई हेमराज बिसिले निर्देशन गरेका छन भने कलाकारहरुमा अनमोल, सृष्टिको अलावा सलोन बस्नेत, गौरब पहारी, मेनका प्रधान मुख्य कलाकरको रुपमा प्रस्तुत भएका छन ।
पूरा फिल्म :





via IFTTT

Category:


www.shyane.com.np:
नेपालमा बसेर केहि गर्ने हाम्रो चाहना र तपाईं हरुको होउसलाले हामी लाई अगाडी बद्न सहयोग गर्नेछ । धन्यवाद !!

0 comments

Thanks.

Your Choice

रोचक जानकारी

यौन/स्वास्थ्य

TWITTER

Earth Quake Update