यतापनी लरक्कै बोलको गीत सार्वजनिक (भिडियो सहित)

shyane.com.np | 4:11 PM | 0 comments

पौष ४, काठमाडौ,
महेश बिक्रम पाण्डे, टिका पुन अनि दिलमाया पौडेलको स्वरमा यतापनी लरक्कै बोलको गीत सार्वजनिक भएको छ । 
महेश बिक्रम पाण्डेकै शब्द, संगीत अनि एरेन्ज रहेको गीतको भिडियोमा महेश बिक्रमकै अभिनय रहेको छ l  जसमा  उनलाई बर्षा र आरतीले साथ दिएका छन । ज्ञानेन्द्र शर्माको छायाँकन , बिकास धमलाको सम्पादन अनि बिशाल नेपालीको निर्देशन रहेको भिडियोलाई कामना डिजीटलले बजारमा ल्याएको हो । 
जताततै तिम्रै चर्चा तरकारीवाली बोलको गीतबाट चर्चा बटुल्न सफल बहुप्रतिभाशाली महेश बिक्रम पाण्डेको यो गीत पनि बिस्तारै चर्चित हुँदै छ । हेरौ महेश बिक्रम पाण्डेका जताततै तिम्रै चर्चा गीतको भिडियो ।  





via IFTTT

Category:


/>

www.shyane.com.np:
नेपालमा बसेर केहि गर्ने हाम्रो चाहना र तपाईं हरुको होउसलाले हामी लाई अगाडी बद्न सहयोग गर्नेछ । धन्यवाद !!

0 comments

Thanks.

Your Choice

रोचक जानकारी

यौन/स्वास्थ्य

TWITTER

Earth Quake Update