गायक समिर भन्दै छन "कान्छीको अल्लारे जोवन" (भिडियो सहित)

shyane.com.np | 11:36 PM | 0 comments

पौष ४, (सुवास संकल्प), इटहरी,
गायक समीर बि.क को दोस्रो एल्बम मोनालिसा २ मा रहेको कान्छीको अल्लारे जोवन बोलको गीत यती खेर यूटुबमा राम्रै चर्चा बटुली रहेको छ् । उर्लबरी र झापा का बिभिन्न स्थल मा छायाङ्कन गरिएको उक्त भिड्यो लाई निर्देशन बिबेक हिङ्माङको रहेको छ भने भिडियो लाई सुमन योन्जनले खीचेका हुन । भिडियोमा  हरी, रोजी , सुमन, बिना, मिलन र परमिलाको अभिनय रहेको छ । 
मोनालिशा एल्बम निकालेर औपचारिक रुपमै संगीत दुनियामा झुल्किएका गाएक हुन् उनि l आफ्नो पहिलो एल्बम मोनालिशाको एक गीत "प्रिय तिम्ले माया मार्यौ नि" नेपालि संगीत पारखीहरुमा निकै नै चर्चित गीत हो l यहि गीतले गर्दा पनि समीरको संगीत यात्रा अगाडि बढाउन अझै सहज भएको थियो l 
उक्त गीतले ईमेज अवार्ड नै हात पारे पछि त उनलाई झनै हौसाला मिलेको छ l पछिल्लो समय स्टेज कार्यक्रमहरुमा निकै नै ब्यस्त रहदै आएका उनि आफ्नै ठाउ पुर्व बाटै सांगीतिक यात्रालाई अघि बढाई रहेका छन् l
भिडियो :



via IFTTT

Category:


/>

www.shyane.com.np:
नेपालमा बसेर केहि गर्ने हाम्रो चाहना र तपाईं हरुको होउसलाले हामी लाई अगाडी बद्न सहयोग गर्नेछ । धन्यवाद !!

0 comments

Thanks.

Your Choice

रोचक जानकारी

यौन/स्वास्थ्य

TWITTER

Earth Quake Update