उपेन्द्रलाई अनुजाले धोका दिए पछि के भयो ? (भिडियो सहित )

shyane.com.np | 9:17 PM | 0 comments

पौष २८, इटहरी,
गायक दिप्सन क्षेत्रीको आवाजमा रहेको “याद” बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ । “दिप्सनको दिप” एल्बममा समाबेश सार्वजनिक गीतमा गायक क्षेत्री आफैंको शब्द÷संगीत रहेको छ । 
गीतमा एरेन्ज भने सञ्जिब बराईलीको छ । श्री पराजुलीको निर्देशनमा तयार भएको भिडियोमा अनुजा शर्मा र उपेन्द्र अर्यालले मोडलिङ गरेका छन् । भिडियोमा कतै अनुजा र उपेन्द्रको मिलनको पाटो देखाइएको छ त कतै उनीहरुको विछोडको पाटोलाई पनि मार्मिक ढंगबाट प्रस्तुत गरिएको छ । अनुजाको यादमा उपेन्द्रको तड्पाई नै भिडियोले बोलेको छ । 
दुबई र अष्ट्रेलियामा खिचिएको यो भिडियोलाई दर्शक, स्रोताहरुले मन पराउनेमा गायक क्षेत्री विश्वस्त छन् । यूवापुस्ताका दर्शकहरुलाई लक्षित गरेर भिडियो सार्वजनिक गरेको बताउँदै दिप्सनले चाँडै “डर्टी दिप्सन” एल्बम बजारमा ल्याउन लागेको पनि बताए ।
हेर्नुस भिडियो :



via IFTTT

Category:


/>

www.shyane.com.np:
नेपालमा बसेर केहि गर्ने हाम्रो चाहना र तपाईं हरुको होउसलाले हामी लाई अगाडी बद्न सहयोग गर्नेछ । धन्यवाद !!

0 comments

Thanks.

Your Choice

रोचक जानकारी

यौन/स्वास्थ्य

TWITTER

Earth Quake Update