जाडको छोक्रा खाने दिन भन्दै बाहिरियो "लप्पन छप्पन" को ट्रेलर (ट्रेलर सहित)

shyane.com.np | 8:27 PM | 0 comments

माघ १, (सुवास संकल्प), इटहरी,
सुपरहिट चलचित्र पशुपति प्रसाद बाट राम्रो सफलता पाएकी मोडेल तथा नायिका वर्षा सिवाकोटी साथै दयाहांग राई, सौगात मल्ल, अर्पण थापा, सिद खनाल र प्रकाश जंग शाह अभिनित चलचित्र "लप्पन छप्पन" को ट्रेलर सार्बजनिक भएको छ l 
नेपालि स्टार अभिनित को अभिनय र फिल्म मेकिङ्ग निकै उत्कृष्ट देख्न सकिन्छ ट्रेलर मा l २ मिनेट २५ सेकेण्ड लामो उक्त ट्रेलर लाई हाईलाईट्स नेपालको युटुब च्यानल बाट माघे संक्रातीको अवसर पारेर माघ १ गते अर्थात आज सार्बजनिक गरिएको हो l 
निर्माता डम्बर चन्द र सह निर्माता इन्द्र प्रसाद खरेल रहेको फिल्म लप्पन छप्पनमा प्रकाश जंग साह र प्रवेश पौडेलको कथा रहेको छ भने मुकुन्द भट्ट ले फिल्म लाई निर्देशन गरेका छन् l  गोल्डेन हिल्स पिक्चर र बसुलिंग फिल्म्स को प्रस्तुति रहेको फिल्म ले जाडको छोक्रा खाने दिन भन्दै यहि मार्च २४ अर्थात चैत्र ११ मा आफ्नो प्रदर्शन मिति तय गरेको छ l
हेर्नुस ट्रेलर :




via IFTTT

Category:


/>

www.shyane.com.np:
नेपालमा बसेर केहि गर्ने हाम्रो चाहना र तपाईं हरुको होउसलाले हामी लाई अगाडी बद्न सहयोग गर्नेछ । धन्यवाद !!

0 comments

Thanks.

Your Choice

रोचक जानकारी

यौन/स्वास्थ्य

TWITTER

Earth Quake Update