यम बुद्ध को निधन भएको कुरा साचो हो ? एक पत्रकार भन्छन "आत्महत्या"

shyane.com.np | 9:57 PM | 0 comments

माघ १, (सुवास संकल्प), इटहरी,
नेपालि र्याप गायन मा सक्रिय याम बुद्ध ले आत्महत्या गरेको खवर प्राप्त भएको छ l

नेपाल एफ एम मा कार्यरत इश्वरी बरालले आफ्नो फेसबुक मा स्टाटस लेख्दै यो कुरा को सार्बजनिक गरेकी हुन् l उनले "गायक यम बुद्धले आत्महत्या गरेका छन् , लन्डन मा बसोबास गर्दई आएका उनि सौचालयमा मृत भेटिएका हुन्" भनेर लेखेकी छिन l 
त्यस पश्चात अन्य व्यक्ति तथा कालाकार हरुले पनि यम बुद्ध को निधन भएको कुरा साचो हो ? भन्ने प्रश्न गर्न थालेका छन् l 



via IFTTT

Category:


/>

www.shyane.com.np:
नेपालमा बसेर केहि गर्ने हाम्रो चाहना र तपाईं हरुको होउसलाले हामी लाई अगाडी बद्न सहयोग गर्नेछ । धन्यवाद !!

0 comments

Thanks.

Your Choice

रोचक जानकारी

यौन/स्वास्थ्य

TWITTER

Earth Quake Update