‘म यस्तो गीत गाउँछु’को ट्रेलर सार्वजनिक

shyane.com.np | 7:48 PM | 0 comments

पल शाह र पुजा शर्मा मुख्य भुमिकमा रहेको फिल्म ‘म यस्तो गीत गाउँछु’ को ट्रेलर सार्वजनिक भएको छ । राजधानीमा एक कार्यक्रम गरीसार्वजनिक गरिएको मिनेटको ट्रेलरमा पल र पुजाको प्रेम र लाई बिशेष जोड दिईएको छ । सस्पेन्सलाई पनि देखाईएको छ । ट्रेलरमा पललाई महिलाको कपडामा देखाईएको छ ।

असार ३० गते प्रदर्शन हुने चलचित्रलाई पुजा शर्मा र सुदर्शन थापाले निर्माण गरेका हुन् । सुदर्शन थापाद्धारा निर्देशित चलचित्रमा पल र पुजा सँगै सरोज खनाल, रुपा राणा, राजाराम पौडेल, मोहन निरौला लगायतका कलाहरुको मुख्य भुमिका रहेको छ ।

यस अघि नै चलचित्रको गीतहरु सार्वजनिक भईसकेको छ भने ‘भन्छु आज….’ बोलको गीतले निकै चर्चा समेत कमाएको छ । अहिलेका चर्चित र ब्यस्त संगीतकार अर्जुन पोखरेलले चलचित्रमा संगीत भरेका हुन् । हेरौँ ट्रेलर

http://ift.tt/eA8V8J

Category:


/>

www.shyane.com.np:
नेपालमा बसेर केहि गर्ने हाम्रो चाहना र तपाईं हरुको होउसलाले हामी लाई अगाडी बद्न सहयोग गर्नेछ । धन्यवाद !!

0 comments

Thanks.

Your Choice

रोचक जानकारी

यौन/स्वास्थ्य

TWITTER

Earth Quake Update