शाहरुखकी छोरी सुहाना रुप देख्दा बलिउड नायिका आश्चार्य चकित

shyane.com.np | 3:01 PM | 0 comments

काठमाडौं, ५ असार । सुपरस्टार शाहरुख खान र उनी छोरी सुहाना खान आइतबार एक पार्टीमा देखिए । शाहरुख पत्नी गौरी खानले डिजाइन गरेको रेस्त्रा अर्थको लन्चिङमा बाबुसँगै पुगेकी उनी सुन्दर र निकै हट देखिइन् ।

उक्त समारोहमा उपस्थित बलिउड स्टार सुहानाको सुन्दरता देखेर आश्चार्यमा परेका छन् । समारोहमा अनिल कुपुर, सोनम कपुर, आलिया भट्ट, करन जोहर, मलाइका, अर्जुन कपुर, ज्याकलीन फार्नान्डीज, कृति सेनन, फराह खान लगायतका स्टार समेत पुगेका थिए । एजेन्सी

http://ift.tt/eA8V8J

Category:


www.shyane.com.np:
नेपालमा बसेर केहि गर्ने हाम्रो चाहना र तपाईं हरुको होउसलाले हामी लाई अगाडी बद्न सहयोग गर्नेछ । धन्यवाद !!

0 comments

Thanks.

Your Choice

रोचक जानकारी

यौन/स्वास्थ्य

TWITTER

Earth Quake Update