नायीका करिश्माको फेरि आमा बन्ने चाहाना ..

shyane.com.np | 10:49 PM | 0 comments

नायीका एवं नयाँ शक्तिकी नेतृ करिश्मा मानन्धरले आफु फेरि पनि आमा बन्न चाहेको आशय ब्यक्त गरेकी छिन् । फेसबुकमा स्टाट्स राख्दै करिश्माले फेरि आमा बन्ने आशय ब्यक्त गरेकी हुन् । करिश्माले फेसबुकमा आफु पहिलोपटक आमा बनेको फोटो शेयर गरेकी गर्दै लेखेकी छिन् “मोमेन्ट…आई वान वि दिअर अगेन ।” अर्थात म फेरि एकपटक त्यो ठाउँमा जान चाहान्छु । यसको मतलब करिश्मा फेरि आमा बन्न चाहेको सजिलै प्रष्ट हुन्छ । तर करिश्माले यो स्टाट्स कुन आशयले लेखेकी हुन् त्यो उनैलाई थाहा होला ? करिश्माकी एक छोरि छिन् ।

http://ift.tt/eA8V8J

Category:


www.shyane.com.np:
नेपालमा बसेर केहि गर्ने हाम्रो चाहना र तपाईं हरुको होउसलाले हामी लाई अगाडी बद्न सहयोग गर्नेछ । धन्यवाद !!

0 comments

Thanks.

Your Choice

रोचक जानकारी

यौन/स्वास्थ्य

TWITTER

Earth Quake Update