चुनाबी प्रचारप्रसारका लागि लगिएको सवारी जिप दुर्घटना

shyane.com.np | 10:31 PM | 0 comments

अर्घाखाँची पाणिनि गाउँपालिका वडा नम्बर ५ मैदान अमजामा नेपाली कांग्रेसकाे प्रचारप्रसारका लागि लगिएको सवारी जिप दुर्घटना भएकाे छ । दुर्घटनामा केही घाईते भएकाे खबर प्राप्त भएकाे छ । लु १ ज १९५८ नम्बरकाे सवारी जिप दुर्घटना भएकाे हाे ।

दुर्घटनामा ८ जना घाईते भएका छन । जसमा एक जना अर्जुन घिमिरे गम्भीर घाईते भएकाे पाल्पा सँगै लैजान गाडिमा सवार धातिवाङ्गका गाेपाल पाैडेलले जानकारी दिनुभयाे । अन्य सात जना सामान्य घाईते भएकाे जानकारी प्राप्त भएकाे छ ।

http://ift.tt/eA8V8J

Category:


www.shyane.com.np:
नेपालमा बसेर केहि गर्ने हाम्रो चाहना र तपाईं हरुको होउसलाले हामी लाई अगाडी बद्न सहयोग गर्नेछ । धन्यवाद !!

0 comments

Thanks.

रोचक जानकारी

यौन/स्वास्थ्य

TWITTER

Earth Quake Update