आर्यनको बिहे भएको थाहा पाए लगत्तै किन बिहे गरेको भन्दै झपारिन् भावनाले …

shyane.com.np | 7:30 AM | 0 comments

काठमाडौँ । आर्यन सिग्देल नेपाली चलचित्र जगत्का चर्चित नायक हुन् । चलचित्र ‘किस्मत’बाट फिल्मी करिअर सुरु गरेका सिग्देलले दर्जनौँ चलचित्रमा अभिनय गरिसकेका छन् । लामो समय चलचित्र क्षेत्रमा बिताएका आर्यनका थुप्रै फ्यान छन् । जसमध्ये कतिपय त उनले भुलिसके पनि । सम्झनामा रहेका फ्यानहरुमध्ये आर्यनले भुल्न नसक्ने एक पात्र हुन् बिहे गरेपछि गाली गर्ने युवती ।

दरबारमार्गमा साथीसँग कुराकानी गरेर बसिरहेका बेला एकजना भावना नाम गरेकी केटी आएर किन बिहे गरेको भनेर उनीसँग झगडा गरेको पल उनी कहिल्यै बिर्सनै नसक्ने बताउँछन् । आर्यनका अनुसार भावनाले आर्यनलाई एकदमै मन पराउँदी रहेछिन् ।

http://ift.tt/eA8V8J

Category:


www.shyane.com.np:
नेपालमा बसेर केहि गर्ने हाम्रो चाहना र तपाईं हरुको होउसलाले हामी लाई अगाडी बद्न सहयोग गर्नेछ । धन्यवाद !!

0 comments

Thanks.

रोचक जानकारी

यौन/स्वास्थ्य

TWITTER

Earth Quake Update