महानायक राजेश हमाल र पत्नी मधु भट्टराइ एकसाथ एउटै पर्दामा देखिने ..

shyane.com.np | 7:58 PM | 0 comments

काठमाडौँ । महानायक राजेश हमाल र पत्नी मधु भट्टराइ एकसाथ एउटै पर्दामा देखिने भएका छन् । उनीहरु चलत्रिको पर्दामा नभई एक विज्ञापनमा अभिनय गर्नका लागी तयार भएका हुन् ।

बिहे अगाडि ७ बर्ष गुपचुप प्रेम गरेका राजेश र मधुले एक बहुराष्ट्रिय कम्पनीको घरयासी प्रयोजनका लागि उत्पादित सामाग्रीको विज्ञापनमा एकसाथ काम गर्न लागेका हुन् ।

जसका लागी राजशकी पत्नि मधु पनि आत्मविश्वासले भरिएको बताएकी छिन् । बिहेअघि केही म्यूजिक भिडियोमा अभिनय गरेपनि मधुले श्रीमान राजेशसँग पहिलो पटक एकसाथ पर्दा सेयर गर्न लागेकी हुन् ।

http://ift.tt/eA8V8J

Category:


www.shyane.com.np:
नेपालमा बसेर केहि गर्ने हाम्रो चाहना र तपाईं हरुको होउसलाले हामी लाई अगाडी बद्न सहयोग गर्नेछ । धन्यवाद !!

0 comments

Thanks.

रोचक जानकारी

यौन/स्वास्थ्य

TWITTER

Earth Quake Update