मिथुन चक्रवर्ती २५८ करोड सम्पत्तिको मालिक

shyane.com.np | 7:51 AM | 0 comments

एजेन्सी । मिथुन चक्रवर्ती ६७ वर्षमा भए । उनी १६ जुन १९५० मा कोलकतामा जन्मेका हुन् ।

उनको बाल्यकालको नाम गौरांग चक्रवर्ती हो । आज उनी २५८ करोड भारीतय रुपैँया सम्पत्तिको मालिक छन् ।

धेरैलाई थाहा छ उनी बलिउड जगतका चलेका कलाकार हुन् । तर धेरैलाई थाहा नहोला की उनी होटलका मालिक पनि हुन् भनेर ।

हो उनी अभिनयका साथै होटल पनि चलाउँछन् । उनी ‘मोनार्क ग्रुप अफ होटल्स’को मालिक पनि हुन् ।

उनको यो होटल निकै भव्य छ । उनको होटलमा ५९ वटा कोठाका साथै हेल्थ फिटनेश सेन्टर, इन्डोर स्विमिङ्ग पुल, डिस्क थिएटर, डिस्को बारको साथै किड्स कर्नर लगायत विभिन्न सुविधाहरु रहेको छ ।

उनको त्यो होटललाई एक विलाशी होटलको रुपमा चिनिन्छ ।

http://ift.tt/eA8V8J

Category:


www.shyane.com.np:
नेपालमा बसेर केहि गर्ने हाम्रो चाहना र तपाईं हरुको होउसलाले हामी लाई अगाडी बद्न सहयोग गर्नेछ । धन्यवाद !!

0 comments

Thanks.

Your Choice

रोचक जानकारी

यौन/स्वास्थ्य

TWITTER

Earth Quake Update