धुर्मुस–सुन्तलीले सार्वजनिक गरे ‘नमुना नेपाल’ बनाउने यस्तो महत्वकांक्षी योजना (भिडियो)

shyane.com.np | 6:43 PM | 0 comments

काठमाडौँ । सिताराम कट्टेल धुर्मुस र कुञ्जना घिमिरे सुन्तलीको परिचय हाँस्यकलारका रुपमा मात्रै स्थापित नभई समाजसेविका रुपमा पनि स्थापित भइसकेको छ ।

यसअघि विभिन्न स्थानमा गरेर ३ वटा वस्ति बसालिसकेको यो जोडीको अगुवाईमा चौथो महत्वाकांक्षी परियोजनाअन्तर्गत नमुना नेपालको अवधारणा सार्वजनिक गरिएको छ ।

२ वर्ष अगाडी मुलुकमा गएको विनाशकारी महाभूकम्प लगत्तै सामाजिक सेवालाई आत्मसात गर्दै अघि बढेका धुर्मुस सुन्तलीले राजधानिमा पत्रकार सम्मेलन गर्दै नमूना नेपाल कस्तो हुने भनेर नमुना भिडियो समेत सार्वजनिक गरेको छ ।

धुर्मुस सुन्तली फाउन्डेसनमार्फत यसअघि काभ्रे, सिन्धुपाल्चोक तथा महोत्तरीमा गरी तीनवटा एकिकृत नमूना बस्तीको निर्माण कार्य सम्पन्न भइसकेको छ ।

http://ift.tt/eA8V8J

Category:


www.shyane.com.np:
नेपालमा बसेर केहि गर्ने हाम्रो चाहना र तपाईं हरुको होउसलाले हामी लाई अगाडी बद्न सहयोग गर्नेछ । धन्यवाद !!

0 comments

Thanks.

रोचक जानकारी

यौन/स्वास्थ्य

TWITTER

Earth Quake Update