काजलले गरेकी थिईन् फ्लप फिल्मबाट डेब्यु…

shyane.com.np | 8:03 PM | 0 comments

सुपरफ्लप फिल्मबाट डेब्यु गरेपनि अहिले निकै चर्चामा पुगेका बलिउड सेलिब्रेटीहरु धेरै छन् । यस्तै सेलिबे्रटीमध्यकेकी एक हुन् नायिका काजल अग्रवाल ।

काजल अहिले साउथ इंडियाको फिल्म उद्योगको मात्र नभएर बलिउडकै चर्तित नायिका भइसकेकी छिन् । तर उनले २००७ मा आएको सुपरफ्लप साउथ फिल्म ‘लक्ष्मी कल्याणम्’बाट डेब्यु गरेकी हुन्, त्यो फिल्म लगत्तै काजलले एक अर्को फिल्म गरेकी थिईन्, जसको नाम थियो ‘चन्दामाता’ । जसले भने निकै राम्रो प्रतिक्रिया पाउनुको साथै फिल्म पनि हिट भएको थियो ।

काजलले ‘मगधीरा’, ‘आर्या २’, ‘वीरा’, ‘नायक’, ‘येवदु’, ‘सरदार गब्बर सिंह’, ‘सिंघम’ लगायतका फिल्महरुमा अभिनय गरेकी छिन् ।

http://ift.tt/eA8V8J

Category:


www.shyane.com.np:
नेपालमा बसेर केहि गर्ने हाम्रो चाहना र तपाईं हरुको होउसलाले हामी लाई अगाडी बद्न सहयोग गर्नेछ । धन्यवाद !!

0 comments

Thanks.

Your Choice

रोचक जानकारी

यौन/स्वास्थ्य

TWITTER

Earth Quake Update