नायक अजय रामदेवको गेटअपमा देखिने …

shyane.com.np | 8:11 AM | 0 comments

एक्सन फिल्मको लागि प्रख्यात बलिउड अभिनेता अजय देवगनले योग गुरु रामदेवको जीवनीलाई पर्दामा देखाउने भएका छन् ।

अजयले चलचित्र निर्माता अभिनय शुक्लासँग मिलेर रामदेवको जीवनीलाई पर्दामा उतार्न लागेका हुन् । अजयले स्वामी बाबा रामदेव द अनटोल्ड स्टोरी निर्माण गर्ने छन्। जो चलचित्र नभई एक टेलिभिजन शो हुने भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

एक्सन हिराको छवी बनाईसकेका नायक अजयलाई रामदेवको गेटअपमा कस्तो देखियला त्यो भने फिल्म आएपछि नै थाहा होला ।

http://ift.tt/eA8V8J

Category:


www.shyane.com.np:
नेपालमा बसेर केहि गर्ने हाम्रो चाहना र तपाईं हरुको होउसलाले हामी लाई अगाडी बद्न सहयोग गर्नेछ । धन्यवाद !!

0 comments

Thanks.

रोचक जानकारी

यौन/स्वास्थ्य

TWITTER

Earth Quake Update