साली भेनाले छातीमा ट्याटु खोपेपछि

shyane.com.np | 11:56 PM | 0 comments

अभिनेत्री संचिता लुइटेलकी बहिनी शिवानी लुइटेल अहिले आफ्नै भिनाजु अभिनेता निखिल उप्रेतीसँग एउटा फिल्ममा काम गरिरहेकी छिन् । यो फिल्मको नाम हो, ‘कमिटमेन्टः सिक्स्टी आवर्स’ ।यो फिल्मको हाल काठमाण्डौमा मुम्बइको सेट लगाएर धमाधम छायांकन भैरहेको छ । निखिल उप्रेती नै निर्देशक रहेको यो फिल्ममा केही भारतीय कलाकारले समेत काम गरिरहेका छन् ।

यो फिल्ममार्फत अभिनेताले साली शिवानीलाई फिल्म क्षेत्रमा भित्राएका हुन् । हालैमात्र, निखिल र शिवानीको एकसाथ उभिएको तस्बिर सार्वजनिक भएको छ । तस्बिर हेर्दा, फिल्मका लागि निखिल र शिवानी दुबैले ट्याटु बनाएका छन् ।

शिवानीको ट्याटुमा केही लेखिएको छ भने निखिलको ट्याटुमा केहीको चिन्ह खोपिएको छ । साढे २ करोडको बजेटमा बन्ने यो फिल्ममा हिन्दी भाषा बढी समावेश हुनेछ

http://ift.tt/eA8V8J

Category:


/>

www.shyane.com.np:
नेपालमा बसेर केहि गर्ने हाम्रो चाहना र तपाईं हरुको होउसलाले हामी लाई अगाडी बद्न सहयोग गर्नेछ । धन्यवाद !!

0 comments

Thanks.

Your Choice

रोचक जानकारी

यौन/स्वास्थ्य

TWITTER

Earth Quake Update