छतबाट खसेकी बालिकालाई सशस्त्र प्रहरीका सईले समातेर जोगाए

shyane.com.np | 8:14 PM | 0 comments

जेष्ठ ३१, २०७४- बाँके जिल्लाको नेपालगञ्ज उपमहानगरपालिका–१२ स्थित विपिचोकमा बुधबार बेलुका एक घरको छतबाट खस्दै गरेकी एक बालिकालाई त्यही तैनाथ रहेका सशस्त्र प्रहरीले समातेर घाइते हुनबाट जोगाएका छन् ।

स्थानीय नफिज करिवालको तीन वर्षीया छोरी जयनत करिवाललाई बेलुका करीब सवा चारबजे दुई तले घरको छतबाट खसेकी थिइन् । बच्चा छतबाट खस्दै गरेको देखेका सशस्त्र प्रहरी नायव निरीक्षक भीमबहादुर कठायतले ती बालिकालाई जमिनमा बजारीनु पूर्व नै समातेर जोगाएका थिए ।

http://ift.tt/eA8V8J

Category:


/>

www.shyane.com.np:
नेपालमा बसेर केहि गर्ने हाम्रो चाहना र तपाईं हरुको होउसलाले हामी लाई अगाडी बद्न सहयोग गर्नेछ । धन्यवाद !!

0 comments

Thanks.

Your Choice

रोचक जानकारी

यौन/स्वास्थ्य

TWITTER

Earth Quake Update