विनिता बरालले अमेरिकामा गरिन् एमबीए

shyane.com.np | 7:01 PM | 0 comments

काठमाडौं, ४ असार । नायिका विनिता बरालले अमेरिकामा एमबीए गरेकी छन् । एटलान्टा राज्यको हेजरिङ विश्वविद्यालयबाट एमबीए गरेकी विनिता शनिबार दीक्षान्त समारोहमा दीक्षित भएकी छन् ।

सो अवसरमा उनले ग्रयाजुयसनको उपाधि लिइन् ।गत वर्ष यही समयमा उनको पहिलो औपन्यासिक कृति ‘जुइनो’ विमोचन भएको थियो । त्यसबेला उनी काठमाडौंमै थिइन् ।

नेपालबाट अमेरिका फर्केलगत्तै उनले आफ्नो प्रेमी भनेर तिलक पौडेललाई फेसबुकमार्फत सार्वजनिक गरेकी थिइन् । विनिताले ग्रयाजुयसन गरेकामा उनका प्रेमी तिलक पौडेलले बधाई दिएका छन् ।

http://ift.tt/eA8V8J

Category:


/>

www.shyane.com.np:
नेपालमा बसेर केहि गर्ने हाम्रो चाहना र तपाईं हरुको होउसलाले हामी लाई अगाडी बद्न सहयोग गर्नेछ । धन्यवाद !!

0 comments

Thanks.

Your Choice

रोचक जानकारी

यौन/स्वास्थ्य

TWITTER

Earth Quake Update