नायिका नम्रता श्रेष्ठको आज जन्मदिन, ३३ वर्ष लागिन

shyane.com.np | 9:29 AM | 0 comments

काठमाडौँ ३१ जेठ । नेपाली चलचित्रकी राम्री नायिकामा पर्ने नम्रता श्रेष्ठ ३२ पुगेर ३३ वर्षमा प्रवेश गरेकी छन् । मोडलिङ हुँदै चलचित्र क्षेत्रमा प्रबेस गरेकी उनको पहिलो चलचित्र सानो संसार हो ।

सन् १९८५ जुन १४ मा धरानमा जन्मिएकी उनले `१४ वटा चलचित्रमा अभिनय गरिसकेकी छन् । १९९७ देखि निरन्तर नेपाली चलचित्र क्षेत्रमा लागिरहेकी उनले नेपाली चलचित्रमा २०१६ मा क्लासिक चलचित्रबाट ४ वटा सर्वश्रेष्ठ अभिनेत्री पुरस्कार हाँसिल गरेकी थिइन् । हाम्रो तर्फ बाट पनि नम्रता श्रेष्ठलाई जन्म दिनको धेरै धेरै शुभकामना ..

http://ift.tt/eA8V8J

Category:


/>

www.shyane.com.np:
नेपालमा बसेर केहि गर्ने हाम्रो चाहना र तपाईं हरुको होउसलाले हामी लाई अगाडी बद्न सहयोग गर्नेछ । धन्यवाद !!

0 comments

Thanks.

Your Choice

रोचक जानकारी

यौन/स्वास्थ्य

TWITTER

Earth Quake Update