सेक्सी पहिरन लगाएर अस्पतालमा अश्लिलता फैलाएको आरोपमा जागीर चट भो यि नर्सको

shyane.com.np | 3:31 PM | 0 comments

एजेन्सी । पोषाकका कारण कामुकपना देखाएको आरोपमा एक नर्सले जागिर गुमाउन पुगेकी छिन् । विरामीको सेवामा भन्दा कामुक पहिरनमा बढी ध्यान दिएको भन्दै थाइल्यान्डस्थित इसान शहरकी २६ वर्षिया पेंग च्याटस्री नामक नर्सलाई एक नीजि अस्पतालले कारवाही गर्दै जागीरबाट निकालेको हो ।

पेंग च्याटस्रीले ‘स्लीम फिगर’मा एकदमै कस्सिएको तन्किने छोटो स्कर्ट लगाएर अस्पतालमा विरामीको सेवामा आउने गरेपछि अस्पतालले निगरानीमा राख्दै यस्तो कदम चालेको हो । ति नर्सले लगाएको पहिरनलाई थाइल्यान्डमा उत्तेजक मानिन्छ ।

जागीरबाट निकालीए लगत्तै च्याटस्रीले आफ्नो फोटो ‘थाइ नर्स लभ एशोसियसन’ नामक फेसबुक पेजमा पोष्ट गरेपछि यो काण्ड अहिले भाइरल बनिरहेको छ ।

http://ift.tt/eA8V8J

Category:


www.shyane.com.np:
नेपालमा बसेर केहि गर्ने हाम्रो चाहना र तपाईं हरुको होउसलाले हामी लाई अगाडी बद्न सहयोग गर्नेछ । धन्यवाद !!

0 comments

Thanks.

रोचक जानकारी

यौन/स्वास्थ्य

TWITTER

Earth Quake Update