गोर्खा सैनिकले दिए कडा चेतावनी –

shyane.com.np | 3:01 PM | 0 comments

दार्जलिङ । पश्चिम बं‌गालको मुमताज मासामा खातून (ममता बेनर्जी) सरकारले नेपाली भाषीमाथि जबरजस्त बंगाली भाषा लाद्न खोजेपछि नेपाली भाषीहरु अान्दोलनमा उत्रेका छन् ।शान्तिपूर्ण अान्दोलनमा बेनर्जी सरकारले दमन गरिरहेको छ । यही क्रममा दुई अान्दोलनकारीको मृत्यु भइसकेको छ भने सयौं घाइते भएका छन् ।गोर्खाल्याण्डको पक्षमा भारतका अन्य भागमा पनि समर्थनमा नेपाली भाषीहरु अान्दोलनमा उत्रेका छन् । दिल्लीस्थित जन्तर-मन्तरमा प्रदर्शन जारी छ ।

यसैबीच भारतमा कार्यरत गोर्खा रेजिमन्टमा कार्यरत नेपाली र नेपाली भाषी सैनिक जवानहरुले खुलेरै गोर्खाल्याण्डको पक्षमा अाफूहरुको पूर्ण समर्थन भन्दै खुलेरै बोल्न थालेका छन् । उनीहरुले नेपाली भाषीमाथि दमन होइन शान्तिपूर्ण रुपमा समस्या समाधान गर्नुपर्ने बताएका छन् ।

सुरक्षाकर्मी र अान्दोलनकारीबीच भएको झडपमा एक नेपाली भाषी सैनिकको मृत्यु भएपछि गोर्खा सैनिकहरु गम्भीर भएका छन् । शान्तिपूर्ण अान्दोलनलाई दमन गरे अाफूहरु अान्दोलनकारीतिर होइन मोदी सरकारविरुद्ध हतियार सोझ्याउने चेतावनी दिएका छन् ।इमान्दार मिडिया

http://ift.tt/eA8V8J

Category:


www.shyane.com.np:
नेपालमा बसेर केहि गर्ने हाम्रो चाहना र तपाईं हरुको होउसलाले हामी लाई अगाडी बद्न सहयोग गर्नेछ । धन्यवाद !!

0 comments

Thanks.

Your Choice

रोचक जानकारी

यौन/स्वास्थ्य

TWITTER

Earth Quake Update