एसइई परीक्षामा कम नम्बर आएपछि एक छात्राले गरिन् आत्महत्या

shyane.com.np | 8:16 PM | 0 comments

सर्लाही, असार २ – एसइई परीक्षामा कम नम्बर आएपछि सर्लाही बरहथवा–४ की १७ वर्षिया छात्रा संगिता सार्कीले झुण्डिएर आत्महत्या गरेकी छिन् ।
शुक्रबार बिहान परीक्षाफल प्रकाशित भएको केही बेरमा नै संगिताले घरको बलोमा सलको पासो लगाई झुण्डिएर आत्महत्या गरेको इलाका प्रहरी कार्यलय बरहथवले जानएको छ । उनी सरस्वती उच्च मावि हजरियाबाट एसईई परीक्षामा दिएको थिइन् ।

http://ift.tt/eA8V8J

Category:


www.shyane.com.np:
नेपालमा बसेर केहि गर्ने हाम्रो चाहना र तपाईं हरुको होउसलाले हामी लाई अगाडी बद्न सहयोग गर्नेछ । धन्यवाद !!

0 comments

Thanks.

रोचक जानकारी

यौन/स्वास्थ्य

TWITTER

Earth Quake Update