प्रभासको नयाँ लुक्स देख्दा फ्यान दङ्गै

shyane.com.np | 9:17 AM | 0 comments

‘बाहुबली’ चलचित्रबाट सर्वत्र चर्चा कमाएका नायक प्रभासले आफ्नो क्लिन सेव फोटो सोसल मिडियामा सार्वजनिक गरेका छन् । उक्त फाटो यतिबेला भाईरल भईरहको छ । यो फोटोलाई देखेर उनका फ्यानहरुले उनको यो लुक्स आउने फिल्म ‘साहो’को लागि हुनसक्ने अनुमान गरेका छन् । जबकी यो भने अझै पुष्टि भईसकेको छैन ।
एक हवाईजहाजमा लिर्ईएको फोटो नयाँ हो कि पुरानो अहिलेसम्म थाहा भएको छैन जसमा प्रभासले क्याप लगाएका छन् भने दारी फालेका छन् । अर्को महिनादेखी उनको नयाँ फिल्म ‘साया’ को सुटिङ हुने अनुमान गरिएको छ । उनी केहिदिन अघिमात्रै अमेरिकामा छुट्टी मनाएर भारत फर्किएका छन् ।

http://ift.tt/2s9RDsm

Category:


www.shyane.com.np:
नेपालमा बसेर केहि गर्ने हाम्रो चाहना र तपाईं हरुको होउसलाले हामी लाई अगाडी बद्न सहयोग गर्नेछ । धन्यवाद !!

0 comments

Thanks.

रोचक जानकारी

यौन/स्वास्थ्य

TWITTER

Earth Quake Update