लिंगमा अड्कीएको रेन्च निकाल्न १७ घण्टा लाग्यो, लिगंबाट रगतको खोलो बगीरहँदा यस्तो भयो

shyane.com.np | 8:31 PM | 0 comments

एजेन्सी । फलामको काम गर्ने एक व्यक्तिको लिंग रेन्चमा अड्किएपछि चीनमा हंगामा नै मच्चिएको छ । चिकित्सकहरुले १७ घन्टासम्म निरन्तर प्रयास गर्दा पनि निकाल्न नसकेपछि शल्यक्रिया नै गरिएको ‘पिपुल्स डेली चाइना’ले जनाएकोे छ ।

‘पिपुल्स डेली चाइना’का अनुसार त्यहाँ लिंगबाट रेन्च छुटाउने कुनै उपाय नभेटिएपछि प्रान्तीय अस्पताल लगिएको हो । नाम गोप्य राखिएका ३७ वर्षीय ती युवकलाई पूर्वी चीनस्थित जेजियांग प्रान्तीय अस्पतालमा भर्ना गरेको १७ घन्टापछि दन्त चिकित्सकहरु भने रेन्च निकाल्न सफल भए ।

शल्यक्रियाका लागि अभिभावकले मञ्जुरी दिएपनि अस्पतालमा आएर हस्ताक्षर गर्न असमर्थ भएपछि शल्यक्रिया गर्न नसकेका कारण अस्पतालमा रगतको खोलो नै बगेको बताइएको छ ।

http://ift.tt/eA8V8J

Category:


www.shyane.com.np:
नेपालमा बसेर केहि गर्ने हाम्रो चाहना र तपाईं हरुको होउसलाले हामी लाई अगाडी बद्न सहयोग गर्नेछ । धन्यवाद !!

0 comments

Thanks.

Your Choice

रोचक जानकारी

यौन/स्वास्थ्य

TWITTER

Earth Quake Update