को सँग रिलेशनसिपमा छिन् केकी अधिकारी ?

shyane.com.np | 9:54 AM | 0 comments

नायीका केकी अधिकारीले आफु रिलेशनसिपमा रहेको कुरा खुलाएकी छिन् । अन्य कलाकारहरुको प्रेम सम्बन्धको चर्चा धेरै हुने गरेपनि यो कुरा बाट केकी अधिकारी चुप थिईन् । तर हालै उनले इन्स्टाग्राममा एक फोटो शेयर गर्दै आफु रिलेशनसिपमा रहेको बताएकी हुन् । हेरौँ यो फोटो ।


केकी रियल लाईफमा नभएर केवल आफु रिलेशन नामक पानी जहाज ( सिप) मा रहेको बताएकी हुन् । उनले ब्यग्य गर्दै इन्स्टाग्राममा यस्तो फोटो शेयर गरेकी हुन् । के उनी रिलेशनसिपमा छिन् ? वा उनले आफु रिलेशनसिपमै भएको झल्को दिन यस्तो फोटो शेयर गरेकी हुन् ? त्यो त उनलाई नै थाहा होला । source:gazzabkoonline

http://ift.tt/2s94tnM

Category:


/>

www.shyane.com.np:
नेपालमा बसेर केहि गर्ने हाम्रो चाहना र तपाईं हरुको होउसलाले हामी लाई अगाडी बद्न सहयोग गर्नेछ । धन्यवाद !!

0 comments

Thanks.

Your Choice

रोचक जानकारी

यौन/स्वास्थ्य

TWITTER

Earth Quake Update