दिन आएपछि यस्तो पनि हुन्छ, निदाएर ब्युझिँदा एकाएक करोडपति !

shyane.com.np | 8:19 AM | 0 comments

अस्ट्रेलियाको मेलबर्नका एक व्यक्ति एकरातमै करोडपति बनेका छन् । बेलुकी सुतेर बिहान उठ्नेबेलासम्म उनी करोडका मालिक भैसकेका थिए । उनलाई एक रातमै २२ करोडभन्दा बढीको चिठ्ठा परेपछि उनी क्षणभरमै यतिधेरै धनि भएका हुन् ।

उनले किनेका दुईवटा चिट्ठामध्ये दुईवटै चिठ्ठा उनैलाई परिदियो । उनी राती ब्युँझिएको समयमा समय कटाउन जब टिभी खोलेका थिए, टिभीले उनलाई परेको चिठ्ठाको नम्बर भनिरहेको थियो । सुरुमा त पत्यार नलागेपनि पछि निश्चित भएपछि भने उनी औधी खुशी भए ।

एकै रातमा करोडौंको मालिक बनेका यी व्यक्तिले चिट्ठामा परेको पैसाले विश्वभ्रमण गर्न चाहेको बताएका छन् । – एजेन्सी

http://ift.tt/eA8V8J

Category:


/>

www.shyane.com.np:
नेपालमा बसेर केहि गर्ने हाम्रो चाहना र तपाईं हरुको होउसलाले हामी लाई अगाडी बद्न सहयोग गर्नेछ । धन्यवाद !!

0 comments

Thanks.

Your Choice

रोचक जानकारी

यौन/स्वास्थ्य

TWITTER

Earth Quake Update