कहाँ हराएका दयाहाङ धम्पुसमा छुल्ठिमसँग ?

shyane.com.np | 9:33 PM | 0 comments

निर्माता तथा कलाकार भानु प्रतापलाई अहिले आफू निर्मित फिल्म ‘लाल्टिन’को प्रचारमा कलाकारको साथ नमिल्दा हैरानी भएको छ । आउँदो शुक्रबार अर्थात जेठ २६ गतेबाट फिल्म ‘लाल्टिन’ रिलिज हूँदैछ ।

तर, यो फिल्मको प्रचारमा कलाकार दयाहाङ राइदेखि अभिनेत्री प्रियंका कार्की समेत देखिएकी छैनन् । दया अहिले अभिनेत्री छुल्ठिम गुरुङसँग फिल्म ‘नेप्टे’को छायांकनमा व्यसत छन् भने प्रियंका फिल्म ‘फाटेको जुत्ता’को छायांकनमा व्यस्त छिन् ।

धम्पुसमा छुल्ठिम र दया मुस्कुराइरहेको अवस्थामा देखिएका छन् । यता, ‘लाल्टिन’ निर्माता भने तनावमा छन् ।

http://ift.tt/eA8V8J

Category:


www.shyane.com.np:
नेपालमा बसेर केहि गर्ने हाम्रो चाहना र तपाईं हरुको होउसलाले हामी लाई अगाडी बद्न सहयोग गर्नेछ । धन्यवाद !!

0 comments

Thanks.

Your Choice

रोचक जानकारी

यौन/स्वास्थ्य

TWITTER

Earth Quake Update