बाँके झडप अपडेट : बद्री पंगेनीले गाइरहँदा भयो झडप, घाइतेको कोहलपुरमा उपचार हुँदै

shyane.com.np | 6:46 PM | 0 comments

बाँके । बाँकेको बैजनाथ गाउँपालिकामा नेकपा एमाले र नेकपा माओवादी केन्द्रका कार्यकर्ताबिच झडप भएपछि एकले अर्कालाई आरोप लगाइरहेका छन् । गायक बद्री पंगेनीले कार्यक्रममा गाइरहेका बेला एक्कासी झडप भएको स्थानीयले बताएका छन् ।

एमालेले बद्री पंगेनीले दिएको प्रस्तीलाई लक्षीत गरेर माओवादीले आक्रमण गरेको जनाएको छ । माओवादीले पनि एमालेलाई दोषी देखाएपनि दुवै तर्फका दर्जनौँ नेता कार्यकता घाइते भएको बताइएको छ ।

झड्पका क्रममा घाइते भएकाहरुको शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको छ । अस्पतालमा घाइतेहरु ल्याउनेक्रम चलिरहेका कारण घाइतेको संख्या एकिन नभएको स्थानीय प्रशासनले जनाएको छ । etajakhabar

http://ift.tt/eA8V8J

Category:


www.shyane.com.np:
नेपालमा बसेर केहि गर्ने हाम्रो चाहना र तपाईं हरुको होउसलाले हामी लाई अगाडी बद्न सहयोग गर्नेछ । धन्यवाद !!

0 comments

Thanks.

Your Choice

रोचक जानकारी

यौन/स्वास्थ्य

TWITTER

Earth Quake Update