जहाँ ट्राफिक प्रहरी बन्न सुन्दरी युवतीले मात्रै पाउँछन्, बिहेपछि तत्कालै दिनुपर्छ राजीनामा

shyane.com.np | 2:51 PM | 0 comments

एजेन्सी । ट्राफिक व्यवस्थापन गर्न सुन्दरीहरुको प्रयोग गर्नेमा उत्तर कोरियाले चालेको कदम निकै फलदायी भएको छ । जहाँ ट्राफिक प्रहरीमा सुन्दर युवतीहरुले मात्र जागीर खान पाउँछन् । त्यो पनि सिमित अवधिसम्म मात्र काम ।

जसका लागी २६ वर्ष पुगोपछि उनीहरुको अनिवार्य अवकाश हुन्छ । जहाँ ट्राफक प्रहरीले बिहेपछि काम गर्न पाउँदैनन् ।

जागिर गरिरहेको थाहा पाएमा सरकारले तत्काल नै बर्खास्त गर्छ । त्यहाँ ट्राफिक प्रहरीमा जागिर खान उत्साहित गर्न ‘ट्राफिक वुमन अफ दि मन्थ’ छनोट गरिन्छ ।

http://ift.tt/eA8V8J

Category:


/>

www.shyane.com.np:
नेपालमा बसेर केहि गर्ने हाम्रो चाहना र तपाईं हरुको होउसलाले हामी लाई अगाडी बद्न सहयोग गर्नेछ । धन्यवाद !!

0 comments

Thanks.

Your Choice

रोचक जानकारी

यौन/स्वास्थ्य

TWITTER

Earth Quake Update