कपिललाई एक्लै छोडेर विदेशमा के गर्दैछन् सुनील ?

shyane.com.np | 12:45 PM | 0 comments

‘द कपिल शर्मा शो’ छोडेपटि सुनील ग्रोवर यतिबेला निकै बिजी छन् । अहिले उनी चेक रिपब्लिको शहरहरुमा आफ्नो शो को लागी गएका छन् । उनले त्यहाको फोटोहरु आफ्नो सामाजिक सञ्जालमा सेयर गरेकी छिन् । यता कपिल सुनीलको पर्खाइमा छन् भने उता सुनिल कपिलको हर्कत सम्झनको लागी पनि तयार छैनन् ।

कपिलले सुनीलका बारेमा भनेका छन्, ‘सुनील जहिले चाह्यो त्यहिल्यै आएर यो शो मा जोडिन सक्छन् ।’ यसका लागी कपिलले कयौँपटक सुनीलसँग सल्लाह पनि गरेका छन् ।

http://ift.tt/eA8V8J

Category:


www.shyane.com.np:
नेपालमा बसेर केहि गर्ने हाम्रो चाहना र तपाईं हरुको होउसलाले हामी लाई अगाडी बद्न सहयोग गर्नेछ । धन्यवाद !!

0 comments

Thanks.

Your Choice

रोचक जानकारी

यौन/स्वास्थ्य

TWITTER

Earth Quake Update