पल र पूजाको ‘म यस्तो गीत गाउँछु’ को ट्रेलर ५ लाखले हेरे (भिडियो)

shyane.com.np | 9:52 PM | 0 comments

काठमाडौँ । फिल्म ‘म यस्तो गीत गाउछु’ को ट्रेलर युट्युवमा नम्वर एकमा आएको छ । पल शाह र पूजा शर्मा मुख्य जोडीको रुपमा रहेको फिल्मको शीर्ष गीतले राम्रो चर्चा मात्रै कमाएन युट्युबमा समेत राम्रो दर्शक कमाएको छ ।

शुक्रबार साँझ अपलोड गरिएको फिल्मको ट्रेलरलाई शनिबार मध्यान्ह्सम्म ५ लाखले हेरिसकेको छन् । असार ३० गतेदेखि अल नेपाल प्रदर्शनमा आउने फिल्म म यस्तो गीत गाउँछु साँगीतिक लभ स्टोरी फिल्म हो ।

http://ift.tt/eA8V8J

Category:


www.shyane.com.np:
नेपालमा बसेर केहि गर्ने हाम्रो चाहना र तपाईं हरुको होउसलाले हामी लाई अगाडी बद्न सहयोग गर्नेछ । धन्यवाद !!

0 comments

Thanks.

Your Choice

रोचक जानकारी

यौन/स्वास्थ्य

TWITTER

Earth Quake Update