चर्चित गायीका कोमल वलीले गरिन् बिहेको घोषणा…

shyane.com.np | 9:25 PM | 0 comments

केहि समय यता रेडियो नेपालको सरकारी जागिर छोडेर राजनिती मा प्र्बेश गरेको गायिका कोमल ओली प्राय: चर्चामा हुन्छिन् ।

अझ उनलाई तीज त आउनै हुँदैन । उनका तीज गीत अलि फरक खालका हुन्छन् । उनले कहिले पोइला जान पाम भन्दै गीत गाउँछिन भने कहिले झ्वाँक तन्नेरी ।

त्यसो त उनि हालसम्म अविवाहित नै छन् । हालै एक कार्यक्रममा उनले विवाह गर्ने बताएकी छिन् र प्रेम प्रस्ताव पनि राखेकी छिन् । हेर्नुहोस् उक्त कार्यक्रम:

http://ift.tt/eA8V8J

Category:


www.shyane.com.np:
नेपालमा बसेर केहि गर्ने हाम्रो चाहना र तपाईं हरुको होउसलाले हामी लाई अगाडी बद्न सहयोग गर्नेछ । धन्यवाद !!

0 comments

Thanks.

Your Choice

रोचक जानकारी

यौन/स्वास्थ्य

TWITTER

Earth Quake Update