‘छक्का पञ्जा २’ हिरोइन, जसले फिल्म खेलेर यस्तो कुरा गुमाउन पुगीन्

shyane.com.np | 10:31 AM | 0 comments

काठमाडौँ । स्वस्तिमा खड्काको उचाई र चर्चा विभिन्न कारणले बढ्न थालेको छ । स्वस्तिमाले अभिनय गरेको चलचित्र २ रुपैयाँको गीतले चर्चा बटुलीरहेका बेला उनले छक्का पञ्जाकी निर्देशक दीपाश्रीसँग आफ्नो छाला चलचित्र छायांकनका क्रममा घाममा बस्नुपरेका डढेर कालो भएको गुनासो गरेकी छिन् ।

स्वस्तिमाले यस्तो कुरा जितु नेपालको जन्मदिनमा दीपाश्रीलाई सुटुक्क भन्दा दीपाले खासै केही प्रतिक्रिया जनाइनन् । छक्का पञ्जाले चलचित्र उद्योगका विभिन्न रेकर्ड तोड्न सफल भएका बेला असोज ११ गते रिलिज डेट तोकिएको फिल्म छक्का पञ्जा २ को चर्चा छायांकन नसकिँदै फेरी चुलिन थालेको छ । अब एउटा गीत मात्रै छायांकन बाँकी रहेको अवस्थामा पनि विभिन्न कारणले यो बहुप्रतिक्षित चलचित्र बनेको छ ।

http://ift.tt/eA8V8J

Category:


www.shyane.com.np:
नेपालमा बसेर केहि गर्ने हाम्रो चाहना र तपाईं हरुको होउसलाले हामी लाई अगाडी बद्न सहयोग गर्नेछ । धन्यवाद !!

0 comments

Thanks.

Your Choice

रोचक जानकारी

यौन/स्वास्थ्य

TWITTER

Earth Quake Update