बिहेकै दिन मोडल बिमल अधिकारीको आत्महत्या ? हेर्नुस सत्य कुरा यस्तो छ (भिडियो सहित)

shyane.com.np | 6:26 PM | 0 comments

लोक गीतको दुनियामा अभिनय गरेर आफ्नो छुटै स्थान सुरक्षित गर्दै गएका मोडल बिमल अधिकारिले भर्खरै आत्महत्या गरेको भिडियो सार्बजनिक भएको छ । तर यो रियलमा नभई रिलमा मात्र भएको हो ।
प्रियशी म्युजिक प्रालि ले भर्खरै बजारमा सार्बजनिक गरेको म्युजिक भिडियोको एक सिनमा विमलले आत्महत्या गरेका छन् ।
ूस्वर्गलोकू बोलको गीतलाई चर्चित गायिका देबी घर्ति मगर ले गएकी छिन भने उनलाई गौतम निशानले गायनमा साथ् दिएका छन् । गौतम निशान, ज्ञानु संगम खड्का र भीमा पुनको सब्द समाबेश रहेको गीतमा गौतम निशानकै संगीत रहेको छ ।

मर्मस्पर्शी सब्द संगै भाबुक बनाउने सो भिडियोलाई बबिता पुरी र राजेन्द्र पुरीको बजार व्यवस्थापन रहेको छ भने काजिश श्रेष्ठले निर्देशन गरेका छन्।।डियोमा बिमल अधिकारि संगै अर्का चर्चित मोडल आशा खड्का र उत्तमलाई पनि देख्न सकिन्छ। सागर गौतमले छायांकन गरेको उक्त भिडियोलाई सुजन साहीले सम्पादन गरेका छन् ।

http://ift.tt/eA8V8J

Category:


www.shyane.com.np:
नेपालमा बसेर केहि गर्ने हाम्रो चाहना र तपाईं हरुको होउसलाले हामी लाई अगाडी बद्न सहयोग गर्नेछ । धन्यवाद !!

0 comments

Thanks.

Your Choice

रोचक जानकारी

यौन/स्वास्थ्य

TWITTER

Earth Quake Update