रेखा र आर्यनले गरे सुटुक्क मन्दिरमा विवाह

shyane.com.np | 9:33 PM | 0 comments

काठमाडौँ २२ जेठ । लामोसमय देखि बन्द रहेको बोलचाललाई खुलाएको केहिदिन नबित्दै रेखा थापा र अभिनेता आर्यन सिग्देलले यो सम्बन्धलाइ विवहामा परिणत गरेका छन् । आर्यन र रेखाले बिवाह गरेको तस्विर सामाजिक संजाल मार्फत रेखाले सार्वजनिक गरेकी छन् ।

आर्यन र रेखाको विवाह यथार्थमा नभएर फिल्म ‘रुद्रप्रिया’ को लागि भएको हो। कार्तिक २ गते रिलिजको मिति तोकिएको यस फिल्मलाइ रेखा फिल्मसले निर्माण गरेको हो भने फिल्म रेखा थापा र आर्यन सिग्देल मुख्य भूमिका रहेको छ । धमाधम छायाँकान भइरहेको यस फिल्ममा सात बर्ष आर्यन र रेखाको जोडीलाई दर्शकले देख्न पाउने छन् ।

http://ift.tt/eA8V8J

Category:


www.shyane.com.np:
नेपालमा बसेर केहि गर्ने हाम्रो चाहना र तपाईं हरुको होउसलाले हामी लाई अगाडी बद्न सहयोग गर्नेछ । धन्यवाद !!

0 comments

Thanks.

रोचक जानकारी

यौन/स्वास्थ्य

TWITTER

Earth Quake Update