नेपालमा फेरी गयो डर लाग्दो भूकम्प

shyane.com.np | 2:04 PM | 0 comments

ताप्लेजुङ, ३१ जेष्ठ । ताप्लेजुङ केन्दबिन्दु भएर आज विहान भूकम्प गएको छ ।आज विहान ९ बजेर २७ मिनेट जाँदा ४ दशमलब १ रेक्टर स्केलकाे भूकम्प गएको नेपाल भूकम्प मापन कैन्द्रले जनाएको छ ।

०७२ साल बैशाख १२ गते गएको महाभूकम्प संगै अझै पनि सानोतिनो पराकम्प आउने क्रम रोकिएको छैन |source :sajha page

http://ift.tt/2rgwRmw

Category:


www.shyane.com.np:
नेपालमा बसेर केहि गर्ने हाम्रो चाहना र तपाईं हरुको होउसलाले हामी लाई अगाडी बद्न सहयोग गर्नेछ । धन्यवाद !!

0 comments

Thanks.

रोचक जानकारी

यौन/स्वास्थ्य

TWITTER

Earth Quake Update