एउटै गीतले पुर्याउने छ मेची महाकाली

shyane.com.np | 6:35 PM | 0 comments

चलचित्र ‘प्रेमगीत २’को नयाँ गीत सार्वजनिक भएको छ । ‘बिस्तारै बिस्तारै…’ बोलको यात्रा गीतमा देशका बिभिन्न रमणीय स्थलहरुलाई देखाईएको छ ।

रोहित जोन क्षेत्रीको शब्द, संगीत तथा स्वरमा रहेको गीतमा प्रदिप र अश्लेषाको रोमान्सलाई देखाईएको छ । गीतमा पूर्व मेचीदेखी पश्चिम महाकालीसम्मको मुख्य मुख्य स्थानहरुलाई सिनेम्याटोग्राफर पुरुषोतम प्रधानले निकै आकर्षक ढङ्गले खिचेका छन् ।

साउन १३ मा प्रदर्शनमा आउन लागेको फिल्म ‘प्रेमगीत २’लाई रामशरण पाठकले निर्देशन गरेका छन् । अघिल्लो बर्ष प्रदर्शनमा आएको चलचित्र ‘प्रेमगीत’को सफलतापछि निर्माता सन्तोष सेनले त्यसको सिक्वेल बनाएका हुन् ।

http://ift.tt/eA8V8J

Category:


www.shyane.com.np:
नेपालमा बसेर केहि गर्ने हाम्रो चाहना र तपाईं हरुको होउसलाले हामी लाई अगाडी बद्न सहयोग गर्नेछ । धन्यवाद !!

0 comments

Thanks.

रोचक जानकारी

यौन/स्वास्थ्य

TWITTER

Earth Quake Update