सैफअलि खानकी छोरी साराको घरअगाडि मध्यरातमा हर्षबर्धन

shyane.com.np | 10:23 PM | 0 comments

एजेन्सी – सारा अली खानले अहिलेसम्म बलिउडमा डेब्यु गरेकी छैनन् । तर, उनको चर्चा जोडतोडले भइरहेको छ । चर्चा छ, यो पनि छ कि उनी लामो समयदेखि हर्षबर्धन कपुरका साथ डेट गरिरहेकी छिन् ।

तर, बिहीबार जे भयो, सुन्दा अचम्म लाग्छ । मध्यरातमा हर्षबर्धन अमृता सिंहको घरबाहिर निस्किए । अमृता साराकी आमा हुन् ।

बलिउड अनलाइनमा आएका समाचारलाई आधार मान्दा उनी सारालाई भेट्न गएका हुन् । अमृताले हर्षबर्धनको यात्रामा रोकटोक नगरेको पनि खबर छ । हर्षबर्धन अनिल कपुरका छोरा हुन् । उनले हालै ‘मिर्जया’मार्फत बलिउडमा डेब्यु गरेका छन् ।नयाँ पत्रिकाबाट

http://ift.tt/eA8V8J

Category:


www.shyane.com.np:
नेपालमा बसेर केहि गर्ने हाम्रो चाहना र तपाईं हरुको होउसलाले हामी लाई अगाडी बद्न सहयोग गर्नेछ । धन्यवाद !!

0 comments

Thanks.

रोचक जानकारी

यौन/स्वास्थ्य

TWITTER

Earth Quake Update