दोस्रो पटक गर्भवती भए यी पुरुष

shyane.com.np | 10:46 PM | 0 comments

नयाँ दिल्ली। प्रकृतिको नियम हो कि महिला गर्भाधारणको लागि शारीरिक रुपमा सक्षम हुने गर्छिन् । तर वैज्ञानिक चमत्कारकै कारण यी पुरुष दोस्रो पटक गर्भवती भएका छन् ।

उनी हुन् अमेरिकाको ओरिगनका ट्रिस्टन बिफ। पुरुष भएपनि उनको शरिरमा महिलाको प्रजनन प्रणाली ट्रान्सप्लान्ट गरिएको थियो ।

बाबु बन्ने खबरले समलिंगी बिफ चाप्लाँ निकै खुशी भएका छन् । घनिष्ठ सम्बन्ध रहेका यो जोडीबाट ट्रिस्टन दोस्रो पटक गर्भवती भएका हुन् । यो भन्दा पहिले २०१६ मा उनको गर्भ तुहिएको थियो ।

दुबै जना नयाँ सन्तान जन्मिने कुरामा धेरै खुसी भएका छन् र बच्चाको प्रतिक्षामा बसेका छन् । अहिले उनले आफ्नो स्वास्थ्यमा निकै सावधानी अपनाइरहेका छन् ।

यो पटक कुनै पनि गडबडी नहोस भनेर डक्टरको बिशेष निगरानीमा उनको नियमित चेक अप हुने गरेको छ ।
एजेन्सी

http://ift.tt/eA8V8J

Category:


www.shyane.com.np:
नेपालमा बसेर केहि गर्ने हाम्रो चाहना र तपाईं हरुको होउसलाले हामी लाई अगाडी बद्न सहयोग गर्नेछ । धन्यवाद !!

0 comments

Thanks.

Your Choice

रोचक जानकारी

यौन/स्वास्थ्य

TWITTER

Earth Quake Update