कत्ति राम्री दिलिप रायमाझीकी छोरी अब आउदैनन् फिल्ममा (भिडियोसहित)

shyane.com.np | 3:01 PM | 0 comments

पोखरा । अभिनेता दिलिप रायमाझीकी छोरी दिव्या रायमाझी अहिले अमेरिकामा छिन् । दिव्याको सुन्दरता र अभिनय गर्न सक्ने क्षमता देखेर केही फिल्म निर्माता तथा निर्देशकले फिल्ममा काम गर्ने अफर पनि दिइसकेका छन् ।

तर उनी पहिले आफ्नो पढाई पूरा गर्ने सोचमा छिन् । यही कारण उनले आफूलाई आएका अफरहरुलाई अस्वीकार गरिन् । केही समयअघि दिव्याको जन्म दिनमा निर्देशक श्याम भट्टराईले उनलाई भविष्यकी नायिका पनि भनेका थिए । जुन कुराले फिल्मीबजार तातेको थियो । हेनुहोस भिडियोमा कत्ति राम्री दिव्या –

http://ift.tt/eA8V8J

Category:


www.shyane.com.np:
नेपालमा बसेर केहि गर्ने हाम्रो चाहना र तपाईं हरुको होउसलाले हामी लाई अगाडी बद्न सहयोग गर्नेछ । धन्यवाद !!

0 comments

Thanks.

रोचक जानकारी

यौन/स्वास्थ्य

TWITTER

Earth Quake Update