विमानस्थलमै बुद्ध एयरको विमान दुर्घटना ।

shyane.com.np | 2:51 PM | 0 comments

काठमाडौं । त्रिभुवन विमानस्थलमा बुद्ध एयरको विमान दुर्घटनामा परेको छ ।

पोखराबाट काठमाडौंका लागि उडेको फ्लाइट नम्बर ६०४ को विमानको पँखेटा ठोक्किएर दुर्घटना भएको हो । ल्याण्ड भइसकेको विमान पार्किङ गर्ने क्रममा सफा गर्न राखिएको भ-याङमा दाहिने पखेँटा ठोकिएको हो । दुर्घटनापछि विमानमा झण्डै आगो लागेको थियो ।

तर, तत्काल विमानलाई सुरक्षित अवस्थामा फर्काइएको छ । विमानमा रहेका सबै यात्रु सकुशल छन् ।

http://ift.tt/eA8V8J

Category:


www.shyane.com.np:
नेपालमा बसेर केहि गर्ने हाम्रो चाहना र तपाईं हरुको होउसलाले हामी लाई अगाडी बद्न सहयोग गर्नेछ । धन्यवाद !!

0 comments

Thanks.

Your Choice

रोचक जानकारी

यौन/स्वास्थ्य

TWITTER

Earth Quake Update