आयुष्मानले प्रियंकालाई आफ्नो श्रीमतीको रुपमा चिनाउन चाहेको खुलासा

shyane.com.np | 10:01 PM | 0 comments

नायिका प्रियंका कार्कीले आफ्नी मम्मीको जन्मदिन मनाएकी छिन् । दरबारमार्गमा सोमबार मनाइएको जन्मदिनमा प्रियंकाका प्रेमी आयुष्मान देशराज र उनकी मम्मी रविना देशराज सहित केही आफन्तहरु एपस्थित थिए ।

बैङकर रविना देशराजले प्रियंका र आयुष्मानको प्रेम बारे भनिन्, ‘म उनीहरु दुई जनाको रिलेशनबारे जानकारी छु । उनीहरुको प्रेम देख्दा मलाई नै लोभ लाग्छ । यदि उनीहरु बिहे गर्न चाहान्छन् भने पनि मेरो तर्फबाट कुनै रोकावट छैन । म बिहे गर् भन्छु ।’ यता आयुष्मानले पनि प्रियंकालाई आफ्नो श्रीमतीको रुपमा चिनाउन चाहेको खुलाए ।

उनले भने, ‘प्रियंका मेरो श्रीमती हो भन्न पाउँदा मलाई गर्व लाग्नेछ ।’ प्रियंकाले पनि बिहेले आफ्नो फिल्मी करिअरलाई कुनै असर नगर्ने बताउँदै आयुष्मानसँगै आफ्नो हुने खुलाइन् ।

http://ift.tt/eA8V8J

Category:


/>

www.shyane.com.np:
नेपालमा बसेर केहि गर्ने हाम्रो चाहना र तपाईं हरुको होउसलाले हामी लाई अगाडी बद्न सहयोग गर्नेछ । धन्यवाद !!

0 comments

Thanks.

Your Choice

रोचक जानकारी

यौन/स्वास्थ्य

TWITTER

Earth Quake Update