कपिलवस्तुमा बम विष्फोट, १० जना घाइते

shyane.com.np | 6:36 PM | 0 comments

४ असार, कपिलवस्तु।

कपिलवस्तुको बाणगंगा नगरपालिकामा अज्ञात समुहले बम बिस्फोट गराएको छ । बम बिस्फोटमा परी १० जना घाईते भएका छन् । घाईतेमध्ये ३ जनाको अवस्था गम्भिर छ ।

घाईते सबैलाई उपचारका लागि ४ नम्बर सामुदायीक अस्पताल पु¥याईएको प्रहरीले जनाएको छ । बाणगंगा नगरपालिका ४ गजेहडामा दिउँसो साढे १ बजे तिर बम विष्फोट भएको ईलाका प्रहरी कार्यालय पिपराले जनाएको छ ।

स्थानीय तहको दोस्रो चरणको निर्वाचनका लागी बाणगंगा नगरपालिकामा मनोनयन दर्ता भईरहेका बेला करिव ४ किलोमिटरको दुरीमा बम बिस्फोट भएको होे ।

बम बिस्फोट कस्ले गराएको भन्ने खुल्न सकेको छैन् । घट्नाबारे अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । dainikheadlines

http://ift.tt/eA8V8J

Category:


www.shyane.com.np:
नेपालमा बसेर केहि गर्ने हाम्रो चाहना र तपाईं हरुको होउसलाले हामी लाई अगाडी बद्न सहयोग गर्नेछ । धन्यवाद !!

0 comments

Thanks.

रोचक जानकारी

यौन/स्वास्थ्य

TWITTER

Earth Quake Update