अमेरिकामा कार्यक्रममा उठेको सबै रकम जिग्रीपाडें प्रतिष्ठानलाई हस्तान्तरण गरे ‘बले’ र ‘कक्रोज’ले

shyane.com.np | 6:17 PM | 0 comments

काठमाडौं । कार्यक्रमको शिलशिलामा अमेरिका गएर फर्किए लगत्तै हास्यकलाकारद्वय सागर लम्साल ‘बले’ र हरि निरौला ‘कक्रोच’ ले जिग्रीपाडें प्रतिष्ठानलाई २ लाख ५० हजार हस्तान्तरण गरेका छन् ।

बुधबार हास्यटेलिसिरियल भद्रगोल सुटिङ हुने ठाउँ मुड्खुमा एक कार्यक्रमका बिच ‘बले’ र ‘कक्रोच’ले उक्त रकम हस्तान्तरण गरेका हुन् ।

‘बले’ र ‘कक्रोच’ले २ वटा मात्र स्टेज कार्यक्रमबाट उक्त रकम संकलन गरेर उक्त रकम हस्तान्तरण गरेका हुन् ।

अमेरिकाको जर्जिया भन्ने शहरमा सुर्य लम्सालको नेतृत्वमा राखिएको स्टेज कार्यक्रमबाट नै करिब १५ सय डलर रकम संकलन गरेको कक्रोचले बताए ।

उनीहरुले दृष्टिविहिन परिवारको लागि बनाइरहेको घर निर्माणको लागि ३० लाख आवश्यक पर्ने बताएका थिए । etajakhabar

http://ift.tt/eA8V8J

Category:


www.shyane.com.np:
नेपालमा बसेर केहि गर्ने हाम्रो चाहना र तपाईं हरुको होउसलाले हामी लाई अगाडी बद्न सहयोग गर्नेछ । धन्यवाद !!

0 comments

Thanks.

रोचक जानकारी

यौन/स्वास्थ्य

TWITTER

Earth Quake Update