नेपाली पोर्न स्टार बन्छु भन्दै हिँडेकी अर्चना पनेरु बसपार्कमा यस्तो अवस्थामा फेला परेपछि…

shyane.com.np | 2:37 PM | 0 comments

काठमाडौं । छेस्को, जिस्म लगायतका चलचित्रमा उत्तेजक दृश्य दिएर चर्चामा आएकी नायिका अर्चना पनेरु । कक्षा १० पढ्दै गर्दा उत्तेजक फोटो सुट गर्दै सन्नी लियोनी बन्छु भन्ने उदेश्य बोकेपछि उनलाई स्कुलले निकालिदियो । त्यसपछि अर्चनाले केही म्यूजिक भिडियो खेलिन् । छेस्को, जिस्म लगायतका चलचित्रलाई सन्नी लियोनी बन्ने माध्यम बनाइन् । तर उनका न त म्यूजिक भिडियो चचले न त चलचित्र नै ।

सबैतिरबाट उनका विषयमा नराम्रो हल्ला आउन थालेपछि अर्चना नेपाली सन्नी लियोनी बन्छु भन्दै नयाँ बसपार्क हानिइन् । जहाँ अर्चनाले आमाको समेत साथ लिएर ‘मुन वाकर बार एण्ड क्लब’ खोलन् ।

उनीसँगै केही युवाहरु मिलेर संचालनमा ल्याइएको क्लबमा उनले नृत्य गर्ने छिन् । युवा साथीहरुको साथमा उक्त रेष्टुरेन्ट उनी आफैले तताउन लागेकी हुन् । त्यहाँ ग्राहकले हुस्की र बियरको चुस्कीसँगै अर्चनाको कामुक नृत्य हेर्दै कम्मसर मर्काउन पाउने छन् । कयौपटक प्रहरीको फन्दामा समेत पर्दै आएकी छिन् ।

http://ift.tt/eA8V8J

Category:


www.shyane.com.np:
नेपालमा बसेर केहि गर्ने हाम्रो चाहना र तपाईं हरुको होउसलाले हामी लाई अगाडी बद्न सहयोग गर्नेछ । धन्यवाद !!

0 comments

Thanks.

रोचक जानकारी

यौन/स्वास्थ्य

TWITTER

Earth Quake Update